मिथुन राशीका मानिसले जानी राख्नुपर्ने कुराहरु

जनक भट्ट
मिथुन राशीको फल र यस राशीका मानिसले जानी राख्नुपर्ने राशिगत व्यवहार:
मिथुन राशि
१) मिथुन राशिको 2077 सालको राशिफल :
 यस राशिलाई शनि अढैया दशाले गर्दा झुटा आरोप लाग्ने, मनमा अशान्ति हुने, चोटपटक लाग्ने र अनेक समस्या व्यहोर्नु पर्ने हुन्छ ।शनीको पूजापाठ गर्नाले  अशुभ फल कम होला । अन्य कुरामा yes barsa ma पढाइका कार्यमा बढी परिश्रम पर्ला। पेटसम्बन्धी समस्याले पिरोल्ला ।शरीरमा पीडा होला, कामदार वर्ग, नोकरी कर्ता र न्याय क्षेत्रमा काम गर्ने व्यक्तिलाई केही शुभ फल मिल्ला । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध बढी राम्रो छ ।
२) मिथुन राशीका मानिसले  जानी राख्नुपर्ने कुराहरु:
मिथुन राशि द्विस्वभाव राशि भएकोले यस राशि वाला व्यक्तिको स्वभाव पनि अस्थिर खालको हुन्छ। यस राशि वाला व्यक्ति मिठो बोल्ने, दयालु कामुक, संगीत प्रेमी कण्ठ रोगी, यशस्वी, धनी, गोरो वर्णको कार्यकुशल बोल्न सिपालु कम बोल्ने बुद्धिमान दृढसङ्कल्प सबै प्रकारले समर्थ र न्यायप्रिय हुन्छ। त्यसैगरी काला आँखा भएको शास्त्र ज्ञान दुत्कार मनमानी पूर्ण घुम्रिएको कपाल युक्त हास्य एवं विनोद प्रिय, सुन्दर शरीर वाला, प्रिय बाचनु बन्नेवाला, गीत, नृत्य, नाटक आदिको जानकार इत्यादि लक्षण हुन्छ । त्यस्तै विद्वान मिष्ठान्न प्रेमी, सुशील गुणी, भोगी, दानी धार्मिक विषयमा आसक्त, चलाख, शास्त्र ज्ञान भएको, कुशाग्र बुद्धि, पुस्तक प्रेमी, भ्रमणशील,सर्वप्रिय, बढी भोजन गर्ने,शरीरमा तिल र मुसा युक्त हुन्छ । मिथुन राशि वाले धेरै प्रकारको व्यवसाय गर्दछ। कुनै अपरिचित स्थानबाट धन प्राप्ति हुन्छ। यस राशिवाला व्यक्तिलाई बाल्यावस्थादेखि वृद्धावस्थासम्म क्रमश ः सुखबाट दुःखको अवस्था आउने हुन्छ। मिथुन राशि वालालाई वृष, सिंह, कन्या र तुला राशि वाला व्यक्तिबाट उपकार होला । यस राशिको मालिक बुध भएकोले त्यसको  ratna पन्ना लगाउनु उपयुक्त होला । बुध ग्रह मंत्र "ॐ बुं बुधाय नम: ।" जप संख्या 19000 । जपको समय: बिहान सूर्य उदाएको दुई घन्टापछि।
३) लालकिताब अनुसार उपाय :
तामसिक भोजन नगर्नु फितकिरी ले दाँत माझ्नु धार्मिकस्थलमा दूध र अक्षता चढाउनु १२ वर्षभन्दा कम उमेरका कन्या बाट आशीर्वाद लिनु, सूर्य र बृहस्पति जप, दान एवं पूजापाठ गर्नु, घरमा मनी प्लान्ट नलगाउनु, देब्रे हातमा चॉदीको औंठी लगाउनु.

COMMENTS

Name

Health,2,Ncell,1,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: मिथुन राशीका मानिसले जानी राख्नुपर्ने कुराहरु
मिथुन राशीका मानिसले जानी राख्नुपर्ने कुराहरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3sUcnN0p4CG4e4uJOmdgqjiNOyu34cUe1MAKPXpdn0AqYJiXtRLEPil8Lj_uFF7wpyXLLtbEyXoT-QIqy8U0-csA90-EbATyigO_I1s3amQZ0dQtRRMiV_UdG7cXg8pduQG4nIRBu50zl/s320/1526633367-4989.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3sUcnN0p4CG4e4uJOmdgqjiNOyu34cUe1MAKPXpdn0AqYJiXtRLEPil8Lj_uFF7wpyXLLtbEyXoT-QIqy8U0-csA90-EbATyigO_I1s3amQZ0dQtRRMiV_UdG7cXg8pduQG4nIRBu50zl/s72-c/1526633367-4989.jpg
kd's Blog Nepal
https://www.kdhital.com.np/2020/05/Mithun-rasi.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2020/05/Mithun-rasi.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content