कहाँ भेट्ने मैले सोधे...
"himalayan java थाहा छ ?"
नाइ कहाँ हो र ठाउँ भन्नुन म आउछु नि...
"बसन्तपुर नेर छ"
ए हस ..म आधी घन्टा मा आउछु..
"Ok"
"के खाने "
कफि...
"कफि त कफि कुन कफि"
जुन भए नि हुन्छ, तर कफि नै खाने...
"अरे यार कफि पनि धेरै किसिम का छन कुन पिउने भन्नू न.."
जुन भए नि हुन्छ..
"वेटर दुई ओटा क्यापाचिनो ल्याइ दिनु न है"
"अ साच्चै , अरु भन्नू के छ तपाइको"
महङ्गो फर्फ्युम बास्ना आइ रहेको थियो..
ती चिल्ला हात र चिल्ला गल्ला बिच म मेरा फुस्रा हात र झुसे दारी लुकाउने कोशिस गर्दै थिए...
झस्किदै भने ....अ ! मेरो ठिक छ, हामी बाहिरै बसेर चिया पिएको भए राम्रो हुने थियो हैन र? मैले प्रस्न गरे...
"हुन त हुन्थ्यो...तर स्ट्यान्डर्ड मेन्टेन पनि गर्नु पर्यो.. बाहिर के बस्नु त्यो पनि चिया पिउदै , त्यो पनि पुटपाथ मा.."
First time येस्तो ठाउँ मा छिरेको , coffee कता बाट पिउने पनि थाहा छैन, सुरुकै एक सर्को पिए, चिनी पनि थिएन...
भन्दै थिइन...
"अरे यार , यहाँ चिनी छ, चिनी त हाल्नु ."
उनी आफ्ना अगाडि आएका कपाल हटाउदै , कफि को सुर्की सगै दायाँ बाया हेर्दै थिइन..
सायद उनी लाइ लाज लाग्यो होला...
सायद उनी लाई लाज लाग्यो होला..मेरो हर्कत ले मेरा नमिलेका पहिरन ले...
उनी तातो तातो कफि पिउदै...पर्स बाट पैसा निकाल्दै तिर्न थालिन...
मैले बाहिर सिसा को झ्याल बाट ...दुई जोडि फुटपाथ मा कागज को ग्लास मा चिया पिउदै गएको देखे, कति खुसी साथ हात समाइ बसि रहेका थिए...
त्यो फुटपाथ को चिया मा कति माया थियो होला
कति मिठास थियो होला...
चिनी कम तर माया बढी थियो होला..
रङ्ग हल्का तर माया गाढा थियो होला...
येहि सोचाइ बिच , उन्ले मलाइ ३-४ पटक बोलाइ सकेकी रहेछिन..
" oh hello जाने हैन?? , hello.....ohh hello??"
म ती बाहिरका जोडि हरु बिच हराएको थिए..
झस्किए र भने...
Umm हुन्छ जाउ....
उन्का जुत्ता ती पारदर्शी भुइ मा टक...टक टक टक गर्दै अघि बढे...
भित्र भएका सबै ले मलाइ नै हेरे जस्तै लाग्ने...
सायद मेरो जुत्ता हेरे जस्तै लाग्ने...
सायद मेरो त्यो पुरानो छिर्केमिर्के सर्ट हेरे जस्तै लाग्ने...
सायद मेरो नमिलाइएको दारी हेरे जस्तै लाग्ने...
😍😍

COMMENTS