जनक भट्ट
वृष राशिका २०७७ सालको राशिफल र यस राशि वाला व्यक्तिले र गर्नुपर्ने कुराहरु:
२०७७ सालको राशि फल : यस राशीका लागि साउनको अन्तिम सातादेखि कार्तिक महिना भर शनिको साढेसात दशाले काममा अवरोध, दु:ख झमेला बृद्धि हुने देखिन्छ। चोटपटकको सम्भावना रहन्छ, स्वास्थ्यमा बाधा र पेटको समस्या हुनसक्छ। यसबाहेक यो २०७७ सालमा मानसम्मान बढ्ने परिवारको सहयोग मिल्ने अध्ययन अध्यापन कार्यमा रूचि जाग्ने, धार्मिक सफलता मिल्ने, नोकरी गर्ने र श्रमिकहरुका लागि लाभदायक छ। यस वर्ष मध्यम फलदायी छ।
बृष राशिका व्यक्तिको स्वभाव र गर्नुपर्ने काम : यस राशि वाला व्यक्ति भोगविलासमा रमाउने, उदाहरण स्वभावको काम गर्न सिपालु, सत्यवादी, शक्तिशाली, धन सम्पतिले युक्त र असल मित्र वाला हुन्छ। त्यसैगरी सुन्दर, ठुलो र भरिलो मुखमण्डलयुक्त, क्लेश सहन सक्ने स्वभावको, समर्थ, उच्च काँध भएको, कन्या सन्ततीवाला, जीवनको उत्तरार्धमा सुख पाउने हुन्छ । यस राशीका लागि संगीत र चित्रकला राम्रो हुन्छ। यस राशिको व्यक्तिले अकस्मात सम्पत्ति प्राप्त गर्न सक्छ । केश राशी वाला ले मिथुन कन्या मकर र कुम्भ राशि वाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । यस राशिको मालिक शुक्र भएकोले यस राशि वाला व्यक्तिले हिरा ओपल वा सेतो पुष्पराज लगाउनु शुभ होला। यस राशि वाला ले शुक्र ग्रह मंत्र "ॐ शुं शुक्राय नम:" जप गर्नु राम्रो होला।
बृष राशिका लागि लाल किताब अनुसार उपाय: अति कामवासनाको त्याग गर्नु, मुङ् को दाल दान गर्नु, शनिबार तेल दान गर्नु, शुक्रबार व्रत गर्नु, धार्मिकस्थलमा दुध दुध दही र कपूर दान गर्नु, चाँदीको अौठि लगाउनु, झुटो गवाही नदिनु, प्रतिदिन एउटा असल काम गर्नु ,कसैलाई धोका नदिनु घरमा मनी प्लान्ट नलगाउनु.

COMMENTS