मेष राशिको व्यक्तिले जानी राख्नुपर्ने कुराहरु

जनक भट्ट
मेष राशिका ब्यक्ति चञ्चल आँखा भएको प्राय: रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने तर केहि कृतघ्न खालको हुन्छ ।
मेष राशि

 राज्यबाट सम्मानित, रसरङ्गमा भुल्ने बानी भएको, पानी देखि डराउने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाना खाने, सागपात मनपराउने, अल्पाहारी, छिट्टै खुसी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडा भएको, शूरवीर, सेवा कार्य जान्ने, शिरमा चोटको निशानले युक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ । मेषः राशिको ब्यक्ति पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यमा लाग्ने, सुशील, देवभक्त, गुरु भक्त, प्रायः पेटको रोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ । यस राशि वालाले कर्कट, सिंह, बृश्चिक, धनु र मीन राशि वाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला। मेष राशिको व्यक्तिलाई मंगलवार शुभ र बुधबार अशुभ हुन्छ। द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तुको अवलोकन गर्नाले मेष राशीको व्यक्तिलाई त्यो मैनाभर सुखदायी हुन्छ। मेष राशिको मालिक मंगल भएकोले मंगलग्रहको रत्न रातो मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार भगवान गणेश र हनुमानको पुजा गर्नु लाभदायक हुन्छ। मंगलग्रहको मन्त्र ॐ अं अंगारकाय नम: मन्त्र जप गर्नु राम्रो होला । जप संख्या 10 हजार। जप गर्ने समय बिहान सुर्योदयको एक घण्टापछि।

लाल किताब अनुसार मेष राशिका ब्यक्तिले विचार गर्नुपर्ने कुराहरु
कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँत बाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाई र गुलियो पदार्थको व्यापार नगर्नु, निमको बिरुवा आँगनमा लगाउनु, सदाचारको पालना गर्नु, सुत्ने बेलामा सिरानमाथी एक गिलास पानी राख्नु र त्यसलाई बिहान कुनै गमलामा हालनु, छोरी र फुपुलाइ मिठाई दिनु र बिधवालाई सहयोग गर्नु।
यहाँको दिन शुभ रहोस धन्यवाद .

COMMENTS

Name

Health,2,Ncell,1,News in Media,8,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: मेष राशिको व्यक्तिले जानी राख्नुपर्ने कुराहरु
मेष राशिको व्यक्तिले जानी राख्नुपर्ने कुराहरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjaWTF7c_jl2nLaHQIJlA4JafpWSiK-4wN_tFazpNAqfKGwLJ-RHNCkyAm2wFeHr4Bwfo6CB644pXK0E0cZyvgMGVZmMXfissvl0QzvpTUVYZbMXuK56ueS-2WgVG2CKgkdOJr3ntRgF0xC/s320/mesh+rasi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjaWTF7c_jl2nLaHQIJlA4JafpWSiK-4wN_tFazpNAqfKGwLJ-RHNCkyAm2wFeHr4Bwfo6CB644pXK0E0cZyvgMGVZmMXfissvl0QzvpTUVYZbMXuK56ueS-2WgVG2CKgkdOJr3ntRgF0xC/s72-c/mesh+rasi.jpg
kd's Blog Nepal
https://www.kdhital.com.np/2020/05/Mesh-rishi.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2020/05/Mesh-rishi.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content